आफ्नै बाट लुटिएको यउटा सानो मेरो कथा
आफैं संग भुटिएको यउटा सानो मेरो कथा
छरपस्ट चाहनाले पौठे जोरी खेल्दा खेल्दै
मुटु संग जुटिएको यउटा सानो मेरो कथा
रंगिन बहर बगैंचाको फुल भै फुल्छु भन्दा
माली बाटै कुटिएको यउटा सानो मेरो कथा
हिउँ बनि आगो संग झोसिने त्यो भुल गर्दा
सम्बन्ध नै टुटिएको यउटा सानो मेरो कथा
चखेवाको जोडी जस्तै समर्पणका रात संगै
बगर मै छुटिएको यउटा सानो मेरो कथा
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.
आफैं संग भुटिएको यउटा सानो मेरो कथा
छरपस्ट चाहनाले पौठे जोरी खेल्दा खेल्दै
मुटु संग जुटिएको यउटा सानो मेरो कथा
रंगिन बहर बगैंचाको फुल भै फुल्छु भन्दा
माली बाटै कुटिएको यउटा सानो मेरो कथा
हिउँ बनि आगो संग झोसिने त्यो भुल गर्दा
सम्बन्ध नै टुटिएको यउटा सानो मेरो कथा
चखेवाको जोडी जस्तै समर्पणका रात संगै
बगर मै छुटिएको यउटा सानो मेरो कथा
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.







No comments:
Post a Comment