म त अचेल बैमानी छु तिम्रै यादमा नशा पिएं
सम्झनाको एकै प्याला तिम्रै मातमा नशा पिएं
बहाना त हजार थिए फक्रेको त्यो यौवन टिप्ने
तिम्रै लाली ओठचुम्न तिम्रै साथमा नशा पिएं
मातेको त्यही बहाना मा ओठ चुम्ने बैमानी म
जता फुल उतै डुल्ने तिम्रै बातमा नशा पिएं
तिम्रो दिल्को झ्यालखानामा आफैलाई बन्दिपारि
शराबीको जमघटमा तिम्रै जातमा नशा पिएं
समस्याका भिड हरुले लडाएको जिबन मेरो
हो!!! आजभने तिम्रै त्यो उन्मादमा नशा पिएं
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.

No comments:
Post a Comment