नसक्ने भा बैंश धान्न अघि किन सरेकी त
झिलि मिली तारा बिच मन किन परेकी त
तप्प तप्प चुहिदै थिए समाल्छु तिमि भन्दै
चुहिने भाड़ो जवानीको फेरी किन भरेकी त
रसिलो यो यौबन हुन्छ सम्हालेर राख्नु भन्दै
यौबन रसमा पौडिएर सागर किन तरेकी त
जहाँ बैंश त्यहा पैसा हुदै हुन्न भनेकै थिए
जान्दा जान्दै सबै कुरा फेरी किन खरेकी त
भावना र शब्द भन्दा के दिन्छ र हरे शिव!
"राम' त "बिखर्ची" हो यस्तो किन मरेकी त
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.
हाल:यु.ए.ई.दुबई ॥
झिलि मिली तारा बिच मन किन परेकी त
तप्प तप्प चुहिदै थिए समाल्छु तिमि भन्दै
चुहिने भाड़ो जवानीको फेरी किन भरेकी त
रसिलो यो यौबन हुन्छ सम्हालेर राख्नु भन्दै
यौबन रसमा पौडिएर सागर किन तरेकी त
जहाँ बैंश त्यहा पैसा हुदै हुन्न भनेकै थिए
जान्दा जान्दै सबै कुरा फेरी किन खरेकी त
भावना र शब्द भन्दा के दिन्छ र हरे शिव!
"राम' त "बिखर्ची" हो यस्तो किन मरेकी त
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.
हाल:यु.ए.ई.दुबई ॥







No comments:
Post a Comment