तिम्रै हात्ले विषका प्याला पिलाई देउ न बिन्ति॥
हाँसी हाँसी मृत्यु मलाई दिलाई देउ न बिन्ति ॥
फाटेको छु धुजा धुजा तिम्रै कारण आजपनि ॥
टुक्रा पारी मेरै मुटु सिलाई देउ न बिन्ति ॥
तिम्रो माया कति रैछ यो मनमा जाच्ने भए॥
संगिन र गोलि मलाई निलाई देउ न बिन्ति॥
झर्दै छु म कोपिला मै डाली लाछी गएपछि॥
छिटै झर्छु बोटै मेरो हिलाई देउ न बिन्ति ॥
धेरै भयो तिम्रो यादको अश्रु धारा नझरेको ॥
यी आखाँमा मलाई आशु मिलाई देउ न बिन्ति ॥
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.
हाल:यु.ए.ई.दुबई ॥
~~~~~~~~~~~

No comments:
Post a Comment