म आफ्नै जमाना बदल्दै छु अब
ति याद पुराना बदल्दै छु अब
आउदै छ काल अब् लिन मलाई
सुनौलो ठेगाना बदल्दै छु अब
रटेरै त्यो भाषा सुगाझैं केबोल्नु
मनको बजाना बदल्दै छु अब
के लिनु के दिनु हिसाब प्रेमको
आफन्त फलाना बदल्दै छु अब
राखेरै उस्लाई दिलको मचान
म आफ्नै सिमाना बदल्दै छु अब
रामचन्द्र बस्याल बिखर्ची
हाल क्षितिज पारीबाट
ति याद पुराना बदल्दै छु अब
आउदै छ काल अब् लिन मलाई
सुनौलो ठेगाना बदल्दै छु अब
रटेरै त्यो भाषा सुगाझैं केबोल्नु
मनको बजाना बदल्दै छु अब
के लिनु के दिनु हिसाब प्रेमको
आफन्त फलाना बदल्दै छु अब
राखेरै उस्लाई दिलको मचान
म आफ्नै सिमाना बदल्दै छु अब
रामचन्द्र बस्याल बिखर्ची
हाल क्षितिज पारीबाट







No comments:
Post a Comment