Pages

Wednesday, 26 December 2012

मनको कुरा

विश्वास भन्छ म सबै भन्दा ठुलो हुँ।माया भन्छ म सबैभन्दा ठुलो हुँ ।पैसा भन्छ म दुवैलाई किन्न सक्छु। झुटो भन्छ म सबैलाई छल्न सक्छु।सत्य रुन्छ र भन्छ समयले सबै देखाउछ तर समय भन्छ मलाई सबैले किनी सक्यो कहाँ छु ?लाग्छ हामी त्यो घाटमा पुगेपछि सबै कुरा सकिन्छ,तर त्यो भन्दा अघी जे जस्तो भए नि हाँसेर बाच्नु र बचाउनु छ । एक छिन भएपनि...

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com