कायल मेरो जिन्दगि नै मेंटु जस्तो लाग्यो
सारंगी मै मनका ब्यथा रेटुं जस्तो लाग्यो
झरी सकें हुरी आइ त्यो मन्को डाली बाट
ढुंगा पनि देउता सम्झी भेटुं जस्तो लाग्यो
पाउनु मात्र हैन रैछ त्याग पनि जिबन यो
समर्पणका सबै कथा समेटुं जस्तो लाग्यो
सारंगी मै मनका ब्यथा रेटुं जस्तो लाग्यो
झरी सकें हुरी आइ त्यो मन्को डाली बाट
ढुंगा पनि देउता सम्झी भेटुं जस्तो लाग्यो
पाउनु मात्र हैन रैछ त्याग पनि जिबन यो
समर्पणका सबै कथा समेटुं जस्तो लाग्यो







No comments:
Post a Comment